सूचना
सूचना
सादर निमन्त्रणा!! २०८१।०२।२२
अनुसन्धान व्यवस्थापन एकाइ, वाल्मीकि विद्यापीठद्वारा आयोजित महाकवि कालिदास विरचित मेघदूतमा उदात्त भावनाको महत्त्व विषयक गोष्ठीमा निम्न मिति र समयमा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु ।