सूचना
वाल्मीकि विद्यापीठअन्तर्गत न्याय विभागद्वारा महर्षि वेदव्यास जयन्ती तथा गुरुपूर्णिमा-२०८१ का उपलक्ष्यमा निम्नलिखित मिति, समय र स्थानमा गुरु अभिनन्दन समारोह आयोजना गरिएको हुँदा उक्त समारोहमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।