सूचना
यस विद्यापीठमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरूले आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण यही मिति २०८१ साउन २० गतेभित्र यसै विद्यापीठको प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त मितिभित्र सम्पत्ति विवरण नबुझाएमा सोको जवाफदेही सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने व्यहोरासमेत यसै सूचनामार्फत् जानकारी गराइन्छ ।